National life

१८ सहकारीलाई दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
1.4kShares
१८ सहकारीलाई दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको निर्देशन
ncell

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई १५ दिनभित्र दायित्व फरफारक गर्न निर्देशन दिएको छ ।

कार्यालयले आज सूचना जारी गरी समस्याग्रस्त १८ वटा सहकारीलाई १५ दिन भित्र दायित्व फरफारक गर्न आग्रह गरेको हो ।

सो अवधिमा दायित्व बुझाउन नआएमा निज ऋणी र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

यस्तै कार्यालयले रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्न सक्ने समेत जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?