National life

कृषि बिकाश बैंकले हितग्राही खातामा जम्मा गर्यो बोनस

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ जेठ २०८०, आइतबार
1.9kShares
कृषि बिकाश बैंकले हितग्राही खातामा जम्मा गर्यो बोनस
ncell

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत वर्षको २ प्रतिशत बोनश शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर समेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वितरण गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?