National life

स्वाभिमान लघुवित्तद्वारा लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
823Shares
स्वाभिमान लघुवित्तद्वारा लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
ncell

काठमाण्डौ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र त्यसपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?