National life

सिंगटी हाईड्रो इनर्जीको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१९ कात्तिक २०८२, बुधबार
1.3kShares
सिंगटी हाईड्रो इनर्जीको लाभांश घोषणा
ncell

काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त बोनस सेयर आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?