National life

दोहोरो अंकले बढ्यो शेयर बजार यी कम्पनीको सेयरमा सकारात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
600Shares
दोहोरो अंकले बढ्यो शेयर बजार यी कम्पनीको सेयरमा सकारात्मक सर्किट
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार २०.६२ अंकले बढेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से ३५.६४ अंकले बढेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १० वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकसहित ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?