National life

निरन्तर तेस्रो कारोबारका दिन समेत घट्यो शेयर बजार, लगानीकर्ता निराश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
718Shares
निरन्तर तेस्रो कारोबारका दिन समेत घट्यो शेयर बजार, लगानीकर्ता निराश
ncell

काठमाडौं । आज मंगलबारका तेस्रो कारोबारका दिन समेत शेयर बजार ओरालो लागेको छ । पछिल्लो तीन दिन देखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजारको कारोबार भएको छ ।

आज शेयर बजार ०.४० अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।आज सेयर बजारमा गिरावट आउँदा चन्द्रागिरी हिल्स, नेपाल ल्यूव आयल र एनएमबि माइक्रोफाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ९.४६ प्रतिशत, तेह्रथुम पावरको ९.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७।२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबारको आधारमा अपी पावर, एनआरएन इन्फ्रास्क्चर, नाग्दी पावर, अरुण काबेली, सोनापुर मिनरल, माउन्टेन इनर्जी, एनआईसी एशिया बैंक, शिवम सिमेन्टस र नेपाल रिको सर्वाधिक कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?