National life

रोकिएन सेयर बजार घट्नेक्रम, परिसूचक २०६८ को विन्दुमा कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
578Shares
रोकिएन सेयर बजार घट्नेक्रम, परिसूचक २०६८ को विन्दुमा कायम
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.९३ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ ।

https://aarthikvoice.com/archives/22130?fbclid=IwAR1derTEgOr1inJGZePS6VmS8g5XCdh-0XpKOWK0ih02aRgReir1uXPUE_4

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज शेयरबजार घट्दा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ३८ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, घोराही सिमेन्टस,रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स,माउन्टेन इनर्जी, हाथवे, आइजीआई, हिमालयन डिष्टलरी र आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?