National life

लगातार रुपमा नेप्से ओरालो यात्रातर्फ: सबै उपसूचक राताम्मे,लगानीकर्ता निराश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
811Shares
लगातार रुपमा नेप्से ओरालो यात्रातर्फ: सबै उपसूचक राताम्मे,लगानीकर्ता निराश
ncell

काठमाडौं । साताको तेस्रो दिन कारोबारको दोस्रो दिन आज पनि नेप्से ओरालो लागेको छ। नेप्से ३०.०५ अंकले घट्दा २०३०.१० को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचीकृत ३०५ कम्पनीको ११ करोड १८ लाख ५७ हजार ७ सय १२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्बमाथिको शेयर कारोबार भएको छ। आज सबै उपसूचक राताम्मे भएको छ ।

भने यता सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको १६ करोड ११ लाख ७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोड ३८ लाख ७५ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख ८० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १२ करोड ८९ लाख ३७ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको १२ करोड ५३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
811SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?