National life

शेयर बजारको ओरालो यात्रामा ब्रेक : बजार १०.३७ अंकले बढ्यो , कारोबारमा समेत सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
647Shares
शेयर बजारको ओरालो यात्रामा ब्रेक : बजार १०.३७ अंकले बढ्यो , कारोबारमा समेत सुधार
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । एक हप्तासम्म निरन्तर ओरालो यात्रा तय गरेको शेयर बजार ब्रेकमा ब्रेक लाग्दै आज शेयर बजारमा सकरात्मक सुुधार आएको हो ।

आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजारको कारोबार भएको छ ।

आज बजार १०.३७ अंकले बढेर २०९४ को विन्दुमा कायम हुन पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज सेयर बजारमा सुधार आएसंगै कम्पनीको कारोबारमा समेत बृद्धि भएको छ जस अनुसार मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

त्यसैगरी, हाथवे इन्भेष्ट नेपालको ८.७९ प्रतिशत, माउन्टेन हाइड्रोको ७.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

विस्तृतमा हेर्नुहोस् 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?