National life
cg eloctronics

सेयर बजारमा गिरावट आउँदा सर्वाधिक कारोबार गर्ने यी दश कम्पनीहरू,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
699Shares
सेयर बजारमा गिरावट आउँदा सर्वाधिक कारोबार गर्ने यी दश कम्पनीहरू,कुनको कति ?
muktinatha bikash bank

काठमाडौं । आज पौष २२ गते आईतबार साताको पहिलो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आजको दिन बजार २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । आज कारोबामा आएका कम्पनीहरुमध्येमा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ५६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख ४३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तैगरी उक्त दिन माउन्टेन इनर्जीको १५ करोड ९० लाख २ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६८ लाख ७७ हजार रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।        

                        क्रमश: अन्यको हेर्नुहोस्

everest bank
यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?