National life

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा सर्वाधिक कारोबार गरेका यी कम्पनीहरू 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
482Shares
सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा सर्वाधिक कारोबार गरेका यी कम्पनीहरू 
ncell

काठमाडौं । साताको दोस्रो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार ३१.४९ अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजारको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्येमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३१ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तैगरी आज अपी पावर कम्पनीको २४ करोड २७ लाख ३२ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २१ लाख ३८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?