National life

रुकुम पश्चिममा माओवादीको समीक्षा: १८ हजार अस्थायी आवास निर्माण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
866Shares
रुकुम पश्चिममा माओवादीको समीक्षा: १८ हजार अस्थायी आवास निर्माण
ncell

काठमाडौं । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले अभियानको समीक्षा गरेको छ ।

माओवादीको आधार इलाकाको रूपमा रहेको रुकुम पश्चिममा अभियान भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । अभियान अन्तर्गत विभिन्न श्रम अभियानका कामहरू भएका छन् भने भूकम्प पछि सिङ्गो पार्टी कमिटी भूकम्प प्रभावितको पुनर्स्थापना केन्द्रित भएको थियो ।

अभियान अन्तर्गत जिल्लाभर ३३ हजार घरधुरीमा प्रत्यक्ष भेटघाट भएको दाबी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माओवादी रुकुम जिल्लाका संयोजक गोविन्द रोक्का ‘सचिन’ले भूकम्प गएपछि पनि रुकुममा माओवादीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?