National life

निर्माण क्षेत्रका समस्या सुन्न प्रधानमन्त्री–व्यवसायीबीच आज महत्वपूर्ण संवाद

सरकार–निर्माण व्यवसायी आमनेसामने, नीतिगत सहजीकरणमा छलफल हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
1.3kShares
निर्माण क्षेत्रका समस्या सुन्न प्रधानमन्त्री–व्यवसायीबीच आज महत्वपूर्ण संवाद
ncell

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे छलफल गर्न आज निर्माण व्यवसायीसँग संवाद गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे तय गरिएको उक्त भेटघाटमा निर्माण क्षेत्रका विद्यमान समस्या, समाधानका उपाय तथा नीतिगत सहजीकरणका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी रहनेछन्।

सरकार र निजी क्षेत्रबीच समन्वय बढाउँदै निर्माण क्षेत्रमा देखिएका अवरोध हटाउने उद्देश्यले यो संवाद आयोजना गरिएको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?