National life

सुनको मूल्यमा सामान्य गिरावट कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
566Shares
सुनको मूल्यमा सामान्य गिरावट कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । साताको दोस्रो कारोबारका दिन आज सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुन एकैदिन प्रति तोला सात सय रुपैयाँले घट्दा चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुनको मूल्यले केही समय अघि प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?