National life

विद्युत प्राधिकरणले बक्यौता किस्ताबन्दीमा बुझाउन दियो ३० दिनको समय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
718Shares
विद्युत प्राधिकरणले बक्यौता किस्ताबन्दीमा बुझाउन दियो ३० दिनको समय
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल रकम बुझाउन ३० दिनको समय दिएको छ। प्राधिकरणले मंगलबार सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ३० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?