National life

आफूले प्राधिकरणको नेतृत्व गरेदेखि ८२ अर्ब नाफा कमाएको कुलमानको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
1.3kShares
आफूले प्राधिकरणको नेतृत्व गरेदेखि ८२ अर्ब नाफा कमाएको कुलमानको दाबी
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो ३ वर्षको यात्रा पुरा भएको अवसरमा आज पत्रकार सम्मेलन गरेका छन् ।

उक्त अवसरमा घिसिङले प्राधिकरणको नेतृत्व गरेदेखि ८२ अर्ब नाफा कमाएको दाबी गरेका छन्। आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरणलाई अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा लगेको घिसिङले बताएका छन्।

यस अवधिमा विद्युत् महशुल तीन पटकमा गरी २५ प्रतिशत घटाइए पनि प्राधिकरणको नाफामा कमी नआएको घिसिङको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने, '५९ लाख विद्युत् ग्राहकमध्ये करिब २२ लाख न्यूनतम शुल्क ३० रुपैयाँ भएका ग्राहकलाई निस्शुल्क ऊर्जा दिएको छ।,

२०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको नेतृत्व लिएका घिसिङले तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको दाबी गरेका छन्।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/NEA-MD-three-Years.pdf"]

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?