National life

एनएमबि क्यापिटलका दुई फण्डहरुको लाभांस वितरण सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
779Shares
एनएमबि क्यापिटलका दुई फण्डहरुको लाभांस वितरण सुरु
ncell

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले इकाईधनीहरुलाई लाभांस वितरण गर्ने भएका छन् । एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले इकाईधनीहरुलाई लाभांस वितरण गर्न लागेका हुन् ।

एनएमबि हाइब्रिड फण्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई असोज २१ गते आइतबारदेखि लाभांस वितरण गर्ने लागेको हो भने एमएनबि फिफ्टीले असोज २२ गतेदेखि वितरण गर्ने लागेको हो। यी दुबै फण्डहरुले गत आर्थिक वर्षका लागि १५–१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गरेका थिए। असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांस प्राप्त गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?