National life
cg eloctronics

विधायन व्यवस्थापन समिति सहित दुई वटा संसदीय समितिको बैठक बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
577Shares
विधायन व्यवस्थापन समिति सहित दुई वटा संसदीय समितिको बैठक बस्दै
ncell

काठमाडौँ। आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ।

जसअन्तर्गत बुधवार साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?