National life

अजोड इन्स्योरेन्समा जागिरको अवसर, कुन पदका लागि शैक्षिक योग्यता कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
1.4kShares
अजोड इन्स्योरेन्समा जागिरको अवसर, कुन पदका लागि शैक्षिक योग्यता कति ? 
ncell

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीले फरक फरक पदका लागि योग्य तथा दक्ष कर्मचारीहरू माग गरेको हो।कम्पनीले मार्केटिङ विभाग अन्तर्गत म्यानेजर, अफिसर र असिस्टेन्ट पदहरूमा दरखास्त माग गरेको हो। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित सात दिनभित्र आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्मचारीहरूले हेड, रेजिनल तथा ब्रान्च अफिसहरूमा रहेर काम गर्नुपर्ने कम्पनीले जनाएको छ । मेनेजर लेभलका लगि मास्टर डिग्री गरेको, अफिसर लेभलका लागि ब्याचरल डिग्री र असिस्टेन्टका लागि प्लस टू गरेका र अन्य तोकिएको योग्यता तथा अनुभव भएकाले आवेदन दिन पाउने कम्पनीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?