National life

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाको पदस्थापन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ चैत २०८०, मङ्गलबार
1.4kShares
अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाको पदस्थापन
ncell
काठमाडौँ । अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाको पदस्थापन गरिएको छ ।
नयाँ महानिर्देशकमा सह सचिव कोषहरि निरौलालाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नरबहादुर थापालाई पठाइएको छ ।
विमानस्थल अध्यागमन कार्यालयका सह सचिव गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?