National life

एक बर्षको अवधीमा स्थायी बसोबासका लागि ६६ हजार बढी मानिसले छाडे देश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
960Shares
एक बर्षको अवधीमा स्थायी बसोबासका लागि ६६ हजार बढी मानिसले छाडे देश
ncell

काठमाडौं । पछिल्लो एक बर्षको अवधीमा (सन् २०२४) मा नेपालबाट स्थायी बसोबासका लागि भन्दै ६६ हजार बढी मानिसले देश छाडेका हुन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष गरी जम्मा ६६ हजार ८३५ जनाले देश छाडेका हुन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।

स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।

यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ ।

विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?