अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाको पदस्थापनAarthik voice•२ वर्ष अगाडि|०६ चैत २०८०, मङ्गलबार1.4kSharesसमाचार सुन्नुहोस्काठमाडौँ । अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाको पदस्थापन गरिएको छ । नयाँ महानिर्देशकमा सह सचिव कोषहरि निरौलालाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नरबहादुर थापालाई पठाइएको छ । विमानस्थल अध्यागमन कार्यालयका सह सचिव गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।# अध्यागमन विभाग# कोषहरि निरौलायो समाचार शेयर गर्नुहोस्1.4kSHARESShareप्रतिक्रियाप्रतिक्रिया दिनुहोस्सम्बन्धित लेखमोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारीश्रम स्वीकृति बिना विदेश यात्रा नगर्न अध्यागमनको आग्रहअध्यागमनमा नयाँ डिजिटल प्रणाली सुरु, सेवा पारदर्शी हुने अपेक्षाएक बर्षको अवधीमा स्थायी बसोबासका लागि ६६ हजार बढी मानिसले छाडे देशनेपालले ४९७ विदेशी नागरिक निष्कासन गर्दा अन्य देशले गर्यो १५ सय बढी निष्कासन स्मार्ट र स्माइलिङ सेवा दिन अध्यागमन विभागका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन विशेष समाचारसेयर बजारको अबको दिशा के ? अर्थविद् गिरीले खोले यस्तो रहस्य‘मोरल बुस्ट भयो, अब बजार सुधार हुन्छ’ : सेयर लगानीकर्ता रौनियारपुँजी बजार सुधारको योजनाले अर्थतन्त्रमा ‘गज्जबको ऊर्जा’ थप्नेछ : सीईओ मनोज ज्ञवालीभोटेकोशी बाढीले अर्थतन्त्रमा बहुआयामिक असर पार्ने अर्थविद् खनालको विश्लेषणशिक्षादेखि बीमा क्षेत्रसम्म: समाज रूपान्तरण र युवा सशक्तिकरणको अभियानमा कन्हैया सिंह कुँवररसुवा बाढीपछि नेपालको अर्थतन्त्रमा कस्तो असर ? अर्थविद् दाहालले देखाए यस्तो बाटो