National life
cg eloctronics

अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
676Shares
अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ केही घटेको छ । आज अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३४ रुपैयाँ ७२ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि सोमबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३४ पैसा र खरिददर १३४ रुपैयाँ ७४ पैसा कायम भएको थियो । यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ७२ पैसा खरिददर १६९ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ७३ पैसा र खरिददर ८ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.72 135.32
EUR  (European Euro) 1 141.96 142.59
GBP  (UK Pound Sterling) 1 169.96 170.72
CHF  (Swiss Franc) 1 151.76 152.44
AUD  (Australian Dollar) 1 86.89 87.28
CAD  (Canadian Dollar) 1 95.57 96.00
SGD  (Singapore Dollar) 1 100.16 100.61
JPY  (Japanese Yen) 10 8.69 8.73
CNY  (Chinese Yuan) 1 18.60 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.89 36.05
QAR  (Qatari Riyal) 1 36.94 37.10
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.68 36.84
MYR  (Malaysian Ringgit) 1 30.07 30.20
KRW  (South Korean Won) 100 9.63 9.68
SEK  (Swedish Kroner) 1 12.23 12.29
DKK  (Danish Kroner) 1 19.03 19.12
HKD  (Hong Kong Dollar) 1 17.31 17.38
KWD  (Kuwaity Dinar) 1 437.86 439.81
BHD  (Bahrain Dinar) 1 357.40 358.99

everest bank
यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?