National life

अर्थतन्त्रका नकारात्मक सूचकहरु सकारात्मक हुँदै गइरहेका छन् : अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
948Shares
अर्थतन्त्रका नकारात्मक सूचकहरु सकारात्मक हुँदै गइरहेका छन् : अर्थमन्त्री पौडेल
ncell

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको पहलका कारण अर्थतन्त्रका नकारात्मक सूचकहरु सकारात्मक हुँदै गएको बताएका छन् ।

मन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरू समेत सकारात्मक देखिएको भन्दै उनले तथ्यांकमा चलखेल नगर्ने स्पष्ट पारे ।

नीति तथा कार्यक्रम, बजेट निर्माण तथा बजेट कार्यान्वयनमा फरक फरक मन्त्री भएका कारण क्यालेण्डरमा केहि समस्या देखिएको उनले बताए ।

यस्तै अर्थमन्त्री पौडेलले मुलकको अर्थतन्त्र र बैंकिङ प्रणालीलाई असफल हुन नदिने दाबी गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुलुकको आर्थिक तथा व्यवसायीक वातावरण सुधार गर्नुका साथै लगानी अभिवृद्धिमा सहयोग पुर्‍याउनका साथै सरकारी लगानीको प्रभावकारी व्यवस्थापन गर्न आर्थिक विषयसँग सम्बन्धित अध्यादेश ल्याइएको धारणा मन्त्री पौडेलको छ ।

साथै, उनले एकाध संस्थामा केही समस्या आयो भन्दैमा बैंक डुब्यो भन्दै गलत प्रचार गर्न नहुने बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
948SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?