National life

अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको छ, सबै पक्ष एकजुट भएर लाग्नुपर्छ : अर्थमन्त्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
544Shares
अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको छ, सबै पक्ष एकजुट भएर लाग्नुपर्छ : अर्थमन्त्री
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन् । महतले सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन अर्थतन्त्र लयमा फर्किरहेको बताएका हुन् ।

अहिले समग्रमा देशमा अनेकन् समस्या रहेको भन्दै उनले सबैले आ-आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए ।

उनले अर्थ मन्त्रालय र सरकारमात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको जिकिर गरे ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?