National life

आइपिओ निष्कासनको तयारीमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, एजीएम कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
1.3kShares
आइपिओ निष्कासनको तयारीमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, एजीएम कहिले ?
ncell

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आइपिओ निष्कासन गर्ने जनाएकोा छ।

कम्पनीले आइपिओ निष्कासन प्रस्ताव पारितको निमित्त चैत ५ गते साधारण सभा डाकेको छ । सभामा आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०- ८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको कम्पनीले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?