National life

आइपीओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, कहिले बस्दै छ सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
610Shares
आइपीओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, कहिले बस्दै छ सभा ?
ncell

काठमाडौँ। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा डाकेको छ ।

गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको हो ।

सभा आगामी भदौ ४ गते काठमाडौँको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको अधिकृत पुँजी,जारी पुँजी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?