National life

आइपीओ निष्कासन गर्दै सिद्धि हाइड्रो कम्पनी , बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
680Shares
आइपीओ निष्कासन गर्दै सिद्धि हाइड्रो कम्पनी , बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
ncell

काठमाडौँ। सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका गर्न बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई चयन गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशकसन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?