National life

आईपीओ निष्काशन प्रस्ताव सहित निलगिरी खोला हाइड्रोपावरले डाक्यो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
637Shares
आईपीओ निष्काशन प्रस्ताव सहित निलगिरी खोला हाइड्रोपावरले डाक्यो साधारण सभा
ncell

काठमाडौँ। निलगिरी खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी थालेको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले वैशाख २० गते काठमाडौँको लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा वार्षिक साधरणसभा बोलाएको हो ।

सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्काशन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्टाइएको सेयर बाहेकको जारी पुँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्णय गर्ने लगायतका प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?