National life

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
550Shares
आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल नियुक्त
ncell

काठमाडाैं । आईसीएफसी फाइनान्सले अध्यक्ष पदमा सुशिलकुमार अर्याललाई नियुक्त गरेको छ । कम्पनीको बैठकले अर्याललाई गत कात्तिक २ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले रिक्त रहेको सञ्चालक समिति सदस्यमा श्यामसिंह पाण्डेलाई नियुक्त गरेको छ ।

साथै सोही बैठकले कम्पनीको अध्यक्ष रामबाबु पन्तले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?