National life

आज बैंक वित्तीय संस्था बन्द रहने शेयर बजार आइतबार मात्रै खुल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
680Shares
आज बैंक वित्तीय संस्था बन्द रहने शेयर बजार आइतबार मात्रै खुल्ने
ncell

काठमाडौँ । आजदेखि हिन्दुहरूको मुख्य चार्ड वडा दशैंको सुरुवात भएको छ । आज घटस्थापना भएकाले सार्वजनिक बिदा भएको हो ।

सार्वजनिक बिदाका कारण आज शेयर बजार तथा बैंक वित्तीय संस्था बन्द रहने छ। साथै सरकारी कार्यालय, विद्यालय समेत बन्द रहने छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असोज १८ (शुक्रवार ) भएकाले अब असोज २० गते आइतबारका दिन मात्रै शेयर बजार खुल्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?