National life

एकैदिन ७ अर्ब निक्षेप थपियाे, वाणिज्य बैंकले गरे ५ अर्ब कर्जा प्रवाह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
619Shares
एकैदिन ७ अर्ब निक्षेप थपियाे, वाणिज्य बैंकले गरे ५ अर्ब कर्जा प्रवाह
ncell

काठमाडौँ । पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिएको छ । त्यस्तै वाणिज्य बैंकले ५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

आर्थिक वर्ष २०८९/०८० को सुरुवात देखिनै वाणिज्य बैंकको कर्जा प्रवाह खुम्चिँदै आएको थियो । वाणिज्य बैंकहरूमा २०८० असार १० गते आइतबार ४९ खर्ब २० अर्ब निक्षेप रहेकोमा एकैदिन ७ अर्ब निक्षेप बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै असार १० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब कर्जा लगानी रहेकोमा एकैदिन ५ अर्बले बढेर ४३ खर्ब ५ अर्ब पुगेको छ।

निक्षेप र कर्जा दुवै बढ्दा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९२ प्रतिशत आइपुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?