National life

एक्सल डेभलपमेन्ट सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
671Shares
एक्सल डेभलपमेन्ट सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ? 
ncell

काठमाडौँ। साताको पहिलो कारोबार दिन बजार ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको छ।

उक्त दिन सबैभन्दा बढी एक्सल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कम्पनीको ३४ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको करोड २८ लाख ९० लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । उक्त दिन नेपाल फाइनान्सको २८ करोड ६ लाख ८ हजार रुपैंया र मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ३० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?