National life

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
624Shares
एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो।

कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, उक्त लाभांश वितरण पश्चात् कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले साधारण सभा डाकेको छ ।

कम्पनीले २१ गतेका लागी बुकक्लोज मिति तय गरेको छ । यसर्थ मङ्सिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?