National life

एनएलजी इन्स्योरेन्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
608Shares
एनएलजी इन्स्योरेन्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ। साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ। लगातार ओरालो यात्रामा रहेको शेयर बजारमा आज उछाल आएको हो ।

उक्त दिन बजार ११४.७० अंकले बढेर २६२३.५६ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८२ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा यो कम्पनी दोस्रो स्थानमा रहेको छ ।

साथै आज बजारमा बढोत्तरी आउँदा नेपाल फाइनान्सको २० करोड ७२ लाख १० हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १९ करोड ७२ लाख ७६ हजार रुपैयाँ, अपी पावर कम्पनीको १८ करोड १० लाख ६० हजार कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?