National life

घटेको बजारमा समेत सकारात्मक सर्किट लागेका र सर्वाधिक कारोबार गरेका यी कम्पनीहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
719Shares
घटेको बजारमा समेत सकारात्मक सर्किट लागेका र सर्वाधिक कारोबार गरेका यी कम्पनीहरू
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । बिहिबारका दिन बजार ३२.७७ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ।

आज सेयर बजारमा गिरावट आउँदा समेत बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपीडब्लु लघुवित्त, छ्याङ्दी हाइड्रोपावरसहित १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्य सकरात्मक सर्किट लागेका कम्पनीबारे बिस्तृतमा हेर्नुहोस् :

त्यसैगरी कारोबार साताको अन्तिम दिन निरन्तर उकालो लागको नेप्सेको यात्रा ब्रेक भएसँगै बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये शिवम् सिमेन्ट र सोनापुर मिनिरल्सले आजपनि सर्वाधिक कारोबार गरेका छन् । शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ भने सोनापुर मिनिरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३६ लाख रुपैयाँ, घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँ लगायतको सर्वाधिक कारोबार भएको छ । आज कारोबारमा आएका मध्येमा उत्कृष्टमा आएका कम्पनीबारे बिस्तृतमा हेर्नुहोस् ।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?