National life

चर्किएको सुनको मूल्यमा आज झनै बढ्यो कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
631Shares
चर्किएको सुनको मूल्यमा आज झनै बढ्यो कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । सुनचाँदीको भाउमा शुक्रबार पनि वृद्धि भएको छ । बिहीबार प्रति तोला २८ सय रुपैयाँले बढेको सुन आज थप तीन सयले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनको मूल्य अघिल्लो साता प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । यसैगरी शुक्रबार चाँदी प्रति तोला १५ रुपैयाँले बढेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो पनि ५५ रुपैयाँले बढेको थियो ।

पछिल्लो एक हप्तामा अन्तरमा सुनचादीँ बढ्ने घट्नेक्रम निरन्तर रुपमा भैरहेको छ र। बिश्व बजारमा देखिएको विभिन्न घटनाक्रमका कारण सुनचादीँ घट्ने बढ्ने गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?