National life

चालु आर्थिक वर्षको असार र साउनमा मात्रै ६ करोड रुपैयाँभन्दा धेरैको तास आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
1.3kShares
चालु आर्थिक वर्षको असार र साउनमा मात्रै ६ करोड रुपैयाँभन्दा धेरैको तास आयात
ncell

काठमाडौं । दशैँ र तिहारलाई लक्षित गरेर साउन र भदौमा तास आयात वर्षेनि बढ्ने गरेको छ । चालू आर्थिक वर्षको दुई महिनामा छ करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा गरेर छ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार यो वर्षको साउन र भदौमा २० लाख सात हजार आठ सय ९२ बुक तास आयात भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गएको अघिल्लो वर्ष २०८० ८१ मा ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो ।

सरकारले जुवा तासलाई गैरकानुनी क्रियाकलाप मानेर कारबाही गरे पनि तास आयात भने खुला गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?