National life

जानकी फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार , कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
583Shares
जानकी फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार , कुनले कति कमाए ?
ncell

काठमाडौं। साताको चौथो कारोबार दिन आज सेयर बजारमा हरियाली छाएको छ । उक्त दिन बजार ३८.८१ अंकले बढेर २७५५.४७ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैया बराबरको कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको करोड ३३ लाख १६ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख ९५ हजार रुपैंया र नेपाल फाइनान्सको २४ करोड १७ लाख ४२ हजार रुपैयाँ कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?