National life

टप कारोबार भएका १० कम्पनी मध्यमा कुनले कति कमाए कति गुमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
581Shares
टप कारोबार भएका १० कम्पनी मध्यमा कुनले कति कमाए कति गुमाए ?
ncell

काठमाडौँ । साताको तेस्रो कारोबार दिन अर्थात् मङ्गलवार शेयर बजारमा गिरावट आएको छ। आज बजार २.१७ अङ्कले घटेर १८९४ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज सोनापुर मिनरल्स कम्पनीको ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ६ करोड ५८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यसैगरि आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख ४० हजार रुपैयाँ, सिटिजन लाइफ इनस्योरेन्सको ४ करोड ४६ लाख ३१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?