National life

दुुई दिन देखि उकालो लागेको सुनको मूल्य तेस्रो दिन पनि बढ्यो कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
1.2kShares
दुुई दिन देखि उकालो लागेको सुनको मूल्य तेस्रो दिन पनि बढ्यो कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ।

सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

https://aarthikvoice.com/archives/18584

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?