National life

दोहोरो अंकले बढेको शेयर बजारमा लगानीकर्ता झुम्मिएको यी १० कम्पनी, कुनको कारोबार  कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
1.3kShares
दोहोरो अंकले बढेको शेयर बजारमा लगानीकर्ता झुम्मिएको यी १० कम्पनी, कुनको कारोबार  कति ?
ncell

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिमेन्ट कम्पनीको ३७ करोड २४ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा सोल्टी होटलको रहेको देखिन्छ जसको कारोबार २४ करोड ५३ लाख ७७ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको २० करोड १५ लाख २४ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको प्रमोटर सेयरको १८ करोड १३ लाख २३ हजार रुपैयाँ र नेपाल एन्फास्टक्चर बैकको १७ करोड ५४ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

  बिस्तृतमा हेर्नुहोस् 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?