National life

दोहोरो अकंले खुम्चियो नेप्से, कारोबार समेत कमजोर बन्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
651Shares
दोहोरो अकंले खुम्चियो नेप्से, कारोबार समेत कमजोर बन्दै
ncell

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १५.४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

लगानीकर्ताले पूँजी बजार चलयमानका लागि नयाँ पोलिसिको आश गरी रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारलाई बाधा गरेका केही नीतिगत अवरोध सुधारको माग गरी रहेका छन् । आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

सोमबार गोर्खाज फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ५४ लाख ७९ हजार रुपैयाँको शेयर किनबेच भएको हो । साथै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?