National life

नारायणघाटदेखि काठमाडौँसम्म कार्तिक १ गतेसम्म ठुला सवारी सञ्चालन गर्न नपाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
709Shares
नारायणघाटदेखि काठमाडौँसम्म कार्तिक १ गतेसम्म ठुला सवारी सञ्चालन गर्न नपाइने
ncell

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाएको छ ।

विभागले हिजोदेखि कार्तिक १ गतेसम्मका लागि उक्त रुटमा ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात आवागमन सहज बनाउन भन्दै विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म रोक्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?