National life

नेपाल एयरलाइन्सको आन्तरिक उडान सबै ठप्प, ट्विनअटर जहाज ग्राउन्डेड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
699Shares
नेपाल एयरलाइन्सको आन्तरिक उडान सबै ठप्प, ट्विनअटर जहाज ग्राउन्डेड
ncell

काठमाण्डौ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । हाल आन्तरिक उडान गरिरहेको एउटा ट्विनअटर जहाज समेत ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल एयरलाइन्सले दुईवटा ट्विनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?