National life

नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
590Shares
नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त
ncell

काठमाण्डौ। नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त भएका छन् ।

नेपाल एसबीआई बैंक र भारतीय स्टेट बैंकको प्राविधिक सेवा सम्झौता बमोजिम बैंकमा खटिई आएका बैंकमा कार्यरत यादबेन्द्रे कान्तको कार्यकाल कात्तिक ९ गते समाप्त भएको थियो ।

भारतीय स्टेट बैंक (एसबीआई) का तर्फबाट खटिई आएका आनन्दलाई बैंकको प्रमुख सञ्चालन अधिकृत नियुक्त गरिएको हो।  कान्तको स्थानमा बैंकको उक्त पदमा विकास आनन्द नियुक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?