National life

नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
675Shares
नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ। सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। उक्त दिन बजार ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा गिरावट आउँदा समेत नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

त्यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १३ करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

आज हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख ५० हजार रुपैयाँ, अपि पावर कम्पनीको ११ करोड ७७ लाख २७ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?