National life

नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
655Shares
नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौं। तिहारपछिको पहिलो कारोबार दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उक्त दिन बजार ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको २९ करोड ९० लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

उक्त दिन एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख ९ हजार रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख २२ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको ११ करोड ६० लाख कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?