National life

नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
739Shares
नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । उक्त दिन बजार १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

ङादी ग्रुप पावरको करोड ४८ लाख ८९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, जानकी फाइनान्सको २७ करोड ५१ लाख ३० हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख ६२ हजार रुपैयाँ कारोबार भएको हो ।

बजारमा बढोत्तरी आउँदा तारा गाउँ रिजेन्सी होटल, बिशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?