National life

नेप्सेमा एक कम्पनीको शेयर मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
523Shares
नेप्सेमा एक कम्पनीको शेयर मूल्य समायोजन
ncell

काठमाडौं । नेप्सेमा सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । बुधबार कम्पनीको १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन भएको हो ।

समायोजन पछि उक्त कम्पनीको शेयर मुल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५७० रुपैयाँमा भएको थियो।

आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार खुल्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुक क्लोज सुरु भएको दिन बोनस र हकप्रद शेयर प्रयोजनार्थ कम्पनीको बजार मूल्य समायोजन हुने गर्दछ।

केही समय अघि नगद लाभासंको हकमा पनि बजार मूल्य समायोजन हुने नियम कायम भएको भएपनि त्यो विशेष अवस्थामा मात्र लागु हुने गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?